कङ्ग्रेसको भारत जोडो यात्रा अन्तर्गत सागरदेखि पहाड़सम्मको यात्रा आज खरसाङमा पुगेर समाप्त

खरसाङ (निसं): कङ्ग्रेस पार्टीको भारत जोडो यात्रा अन्तर्गत सागरदेखि पहाड़सम्मको यात्रा आज खरसाङमा आएर समाप्त भयो। कङ्ग्रेसको राज्य अध्यक्ष एवम् लोक सभामा विपक्षको नेता अधीररञ्जन चौधरीको अगुवाईमा बिहान सिलगढीको डागापुरस्थित खेल मैदानबाट शुरु भएर सुकनासम्म पैदल यात्रा गरेर सुकनाबाट खरसाङको गिद्ध पहाड़स्थित नेताजी म्युजियमसम्म गाड़ीमा आएका थिए। गिध्द पहाड़स्थित नेताजी म्युजियममा आएर नेताजीको सालिगमा फूल अर्पणसहित खदार्पण गरेर श्रध्दाञ्जलि अर्पण गरे। गिद्ध पहाड़बाट लगभग 4 किलोमीटर पैदल यात्रा गर्दै खरसाङको मोटर स्ट्याण्डमा आएर पथ सभामा परिणत भयो।

पैदल यात्रा गर्दै लोकसभामा विपक्षको नेता तथा कङ्ग्रेसको सांसद अधीररञ्जन चौधरीसित अल इण्डिया कङ्ग्रेस कमिटीको सचिव एवम् बंगाल प्रभारी बीपी सिंह, राजीव गाँधी पञ्जायतीराज समिति बंगालको को-अर्डिनेटर मुस्ताफ आलम, बंगाल प्रदेश कङ्ग्रेसको कार्यकारी अध्यक्ष तथा दार्जिलिङ जिल्ला कमिटी अध्यक्ष शंकर मालाकर, बंगाल सेवा दलको चेयरम्यान राहुल पाण्डे, पूर्व सांसद देवप्रसाद राय, पूर्व सांसद दावा नर्बुला लगायत दार्जिलिङ, कालेबुङ जिल्ला कमिटी र उत्तर बंगाल कंग्रेसका पदाधिकारीहरू उपस्थित थिए। भारत जोडो यात्रा अन्तर्गत बंगाल प्रदेश कङ्ग्रेसको सागरदेखि पहाड़ यात्रा गत 28 दिसम्बरदेखि गंगा सागरदेखि शुरु भएर आज दार्जिलिङ पहाड़को खरसाङसम्म आएर समाप्त भएको छ। गिद्ध पहाड़देखि खरसाङसम्म गरिएको पैदल यात्रामा विभिन्न नाराहरू पनि लगाइयो। कङ्ग्रेस पार्टीको आजको भारत जोडो यात्रा अन्तर्गत सागरदेखि पहाड़सम्मको यात्रा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै कङ्ग्रेस पार्टी दार्जिलिङ जिल्लाको महासचिव अबिराज सुब्बाले विस्तृत रुपमा जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes