कङ्ग्रेसलाई ठुलो झट्का, कङ्ग्रेसका एकमात्र विधायक बायरन विश्वास तृणमूल-मा सामेल

सिलगढी : कङ्ग्रेसका एकमात्र विधायक बायरन विश्वासले आफ्नो पार्टी छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। अब कङ्ग्रेसको एउटा पनि विधायक छैन। सागरदिघी आसनबाट कङ्ग्रेसको टिकटमा तिनले चुनाउ जितेका थिए। उक्त आसनमा तिनले वाम दलको समर्थन पनि पाएका थिए। यसैले गर्दा नै तिनले तृणमूल कङ्ग्रेसका प्रत्याशीलाई विपुल मतको अन्तरले पराजित गरेका थिए। तर आज तिनले तृणमूल कङ्ग्रेसका महासचिव अभिषेक ब्यानर्जीको बाहुलीबाट तृणमूलको झण्डा समाए। बायरन विधानसभामा एकमात्र कङ्ग्रेस विधायक थिए। यसैले तिनी दल-बदल विरोधी कानुनको दायरामा पर्ने छैनन्। बायरन तृणमूलमा सामेल भएपछि अभिषेक ब्यानर्जीले भने, विधानसभा जितेपछि मेरो बायरनसित सम्पर्क भएको थियो। जनसम्पर्क यात्राको केही क्याम्पहरूमा तिनीसित कुराकानी भइरहेको थियो। बायरनलाई तृणमूल परिवारमा स्वागत जनाउँदछु। सागरदिघी उपचुनाउको परिणाम 2 मार्चमा घोषणा गरिएको थियो। तृणमूल उम्मेद्वार देवाशीष ब्यानर्जीले चुनाउमा पराजयको सामना गर्न परेको थियो। बायरन विश्वास 22 हजार मतले जितेका थिए। 2011-देखि तृणमूलले उक्त आसनमा जीत दर्ता गरिरहेको थियो। सागरदिघी सीट कङ्ग्रेसले पाएपछि नेता उत्साहित थिए तर आज बायरन तृणमूलमा सामेल भएका छन्। अब विधानसभामा कङ्ग्रेस फेरि शून्य भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes