कङ्ग्रेस नेता बासुदेव घोष तृणमूलमा सामेल

सिलगढी : कङ्ग्रेस नेता बासुदेव घोष आज तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। दार्जिलिङ जिल्ला सभापति रञ्जन सरकार र नगरनिगमका प्रशासक तथा तृणमूल नेता गौतम देवको बाहुलीबाट तिनले पार्टीको झण्डा ग्रहण गरे। यसबाहेक आज लगभग 125 जना कङ्ग्रेस कार्यकर्ता तथा समर्थकहरू तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। यस अवसरमा गौतम देवले सिलगढी नगरनिगमको 12 नम्बर वार्ड सिलगढीको एउटा महत्वपूर्ण वार्ड रहेको बताउँदै आज यहाँका 125 जना मानिसहरू तृणमूलमा सामेल भएकोले आफूहरूको पार्टी अझ बलियो भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes