कङ्ग्रेस नेता राहुल गाँधीसित नयाँ दिल्लीमा गोरामुमो-को बैठक

नयाँ दिल्ली : कङ्ग्रेस पार्टीका सांसद राहुल गाँधी, पश्चिम बङ्गाल राज्य कङ्ग्रेस अध्यक्ष अधीर रञ्जन चौधुरी र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा महासचिव महेन्द्र छेत्रीमाझ आज नयाँ दिल्लीस्थित कङ्ग्रेस पार्टी कार्यालय एउटा उच्च स्तरीय बैठक सम्पन्न भयो। यस अवसरमा जबसम्म अलग राज्य गोर्खाल्याण्ड गठन हुँदैन तबसम्म दार्जिलिङ हिल्समा छैटौँ अनुसूची कार्यान्वयन गर्नको लागि संसदमा विधेयकलाई पुनर्जीवित गर्नको लागि संज्ञान लिने अनुरोध गर्दै गोरामुमो पार्टीको तर्फबाट महासचिव महेन्द्र छेत्रीले ज्ञापन चढाए। अर्कोतिर, राहुल गाँधीले उक्त विषयलाई सकारात्मक रूपमा लिएको साथै यसबारे कार्यान्वयन गर्ने आश्वासन पनि दिए। पार्टी सूत्रले दिएको जानकारी अनुसार उक्त बैठकमा जीटीएको संवैधानिकता अनि गोरामुमोका संस्थापक अध्यक्ष दिवङ्गत सुभास घिसिङले यसको संवैधानिक वैधतालाई चुनौती दिँदै कोलकाता उच्च न्यायलायमा दर्ता गरेको मामिलाबारे पनि चर्चा परिचर्चा गरे। गोरामुमोको तर्फबाट कङ्ग्रेस पार्टीले मात्र दार्जिलिङ हिल्सलाई केही सहुलियत सुविधा दिएको कुरा पनि राहुल गाँधीलाई स्मरण गराए। यसको साथै राहुल गाँधीले पनि आफ्नो पार्टीको तर्फबाट हुनसक्ने हर प्रकारको सहयोग गर्ने आश्वासन दिएको बताइएको छ। बैठकमा विगत 6 दिसम्बर 2005-को दिन तत्कालीन गोरामुमो अध्यक्ष सुभास घिसिङ अनि युपीए सरकारमाझ हस्ताक्षर गरिएको छैटौँ अनुसूची एमओएस-को एउटा प्रतिलिपि पनि राहुल गाँधीलाई सुम्पिएको जान्नमा आएको छ। अर्कोतिर, गोरामुमो महासचिव महेन्द्र छेत्रीले दार्जिलिङमा छैटौँ अनुसूची लागू गर्नको लागि दिवङ्गत घिसिङको सपनालाई पुरा गर्न गोरामुमो पार्टी प्रतिबद्ध रहेको थियो भने अझसम्म पनि त्यो प्रतिबद्धता यथावत रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetslotime girişslotimecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes