कांग्रेस र सीपीआईएम-द्वारा संयुक्त रूपमा कृषि बील र हाथरस काण्डको विरोधमा र्‍याली

सिलगढी : पश्चिम बंगालको विधानसभा चुनाउको ठीक अघि उत्तरप्रदेश हाथरस काण्डलाई लिएर आज सिलगढीमा कांग्रेस र सीपीआईएम एउटै मञ्चमा देखापर्यो। आज कांग्रेस र सीपीएमले संयुक्त रूपमा उत्तरप्रदेशको हाथरस काण्ड र केन्द्रको कृषि बीललाई मुद्दा बनाएर यसको विरोधमा सिलगढीमा एउटा विराट र्‍यालीको आयोजना गर्यो। सिलगढीको हासमी चोकबाट आज साँझमा कांग्रेस र सीपीआईएम-ले संयुक्त रूपमा एउटा विराट र्‍याली निकालेर सहरको हिलकार्ड रोड हुँदै विभिन्न पथहरूको परिक्रमा गरेपछि अन्तमा महात्मा गाँधी मोडमा पुगेर समापन गर्यो। वामफ्रन्टका शीर्ष नेता सूर्यकान्त मिश्रले पश्चिम बंगालका  मुख्यमन्त्री ममता ब्यानर्जीलाई तारो बनाएर नारी दुष्कर्मबारे राज्यका मुख्यमन्त्रीले गत 10 वर्षदेखि कुनै क्राइम रिपोर्ट पेश नगरेको आरोप लगाए। यस अवसरमा तिनले राजगञ्जको सामूहिक दुष्कर्म मुद्दाको पनि उठान गर्दै उत्तर प्रदेशको हाथरस काण्डलाई पश्चिम बंगालमा घटेको दुष्कर्मको घटनासित तुलना समेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes