कन्स्टेबलको लिखित परीक्षाको नकली परीक्षार्थीहरूको मामिलामा इटाहारबाट लिङ्क म्यान राजा बसाक पक्राउ

सिलगढी : कन्स्टेबल पदको लिखित परीक्षामा नकली परीक्षार्थीहरूले परीक्षा दिएको मामिलामा सिलगढी मेट्रोपोलिटन पुलिसको मतिगढा थाना पुलिसले इटाहारबाट यसको लिङ्क म्यानलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति राजा बसाकको रूपमा चिन्हित गरिएको छ। उल्लेखनीय छ, पश्चिम बंगाल पुलिस रिक्रुटमेन्ट बोर्डको तर्फबाट गत 22 मईको दिन कन्स्टेबल पदको लागि लिखित परीक्षा सम्पन्न भएको थियो। उक्त परीक्षा अवधि असली परीक्षार्थीको ठाउँमा नकली परीक्षार्थीहरूले परीक्षा दिइरहेको आरोपमा सिलगढी मेट्रोपोलिटन पुलिसले 15 जना नकली परीक्षार्थीलाई पक्राउ गरेको थियो। पक्रा परेका 15 जना आरोपीलाई पुलिस रिमान्डमा लिएर सोधखोज गर्दा राजा बसाकको नाम अघि आएको थियो। यसपछि मतिगढा थाना पुलिसले इटाहार पुगेर राजा बसाकलाई पक्राउ गरेर सिलगढी ल्याएपछि आज तिनलाई सिलगढी अदालतमा पेश गर्यो। अदालतले आरोपी राजा बसाकलाई पाँच दिनको पुलिस रिमान्डमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes