कुचबिहार बाबुरहाट बजारको 3 वटा सुन दोकानमा चोरी

कुचबिहार : कुचबिहारको कोतवाली थाना अन्तर्गत बाबुरहाट बजारस्थित  3 वटा सुन दोकानमा चोरी भएको छ। स्थानीय तथा पुलिस सूत्रले दिएको जानकारीअनुसार गत अबेर राति केही दुष्कृतिहरूले 3 वटा सुन दोकानको ताला भत्काएर दोकानबाट बहुमूल्य सुनको गर-गहना सहित नगद रुपियाँ चोरी गरेर चम्पट कसेको बताइएको छ। दोकानमा जडान गरेको सीसीटीभी क्यामारामा चोरीको घटना कैद भएको छ। तथापि, दुष्कृतिहरूले मुखमा लुगा बाँधेकोले गर्दा कसैलाई चिन्हित गर्न सकिएन। घटनाको खबर पाएर कुचबिहार कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको छ। स्मरण रहोस्, गत बुधबार राति कुचबिहारको पुन्डीबारी बजारस्थित 2 वटा सुन दोकानमा चोरी भएको थियो। हिजो फेरि 3 वटा सुन दोकानमा चोरी भएको छ। यी दुई घटनाबीच कुनै सम्बन्ध छ कि छैन भन्ने विषयमा पुलिसले जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes