कुचबिहार दिनहाटा राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा परेर युवकको मृत्यु

कुचबिहार : कुचबिहार दिनहाटा राष्ट्रिय राजमार्गको गारोपाडा इलाकामा सडक दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ। मृतक युवक मफिजुल हकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार न्यु कुचबिहार स्टेसनबाट अटोमा सवार भएर दिनहाटातर्फ गइरहेको समय गारोपाडा इलाकामा उक्त युवक अचानक अटोबाट सडकमा लड्दा पछिल्तिरबाट आइरहेको उत्तरबंग राष्ट्रिय परिवहन संस्थाको बसले कुच्चाएर घटनास्थलमै युवकको मृत्यु भएको बताइएको छ। तथापि, युवकलाई बचाउने क्रममा उक्त बस पल्टिँदा चालक घाइते भएको छ। घाइते चालकलाई उद्धार गरेर कुचबिहार मेडिकल कलेज एवम् अस्पतालमा लगिएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes