कुचबिहार जिल्ला प्रशासनद्वारा होटल तथा दोकानहरूमा जाँच अभियान

कुचबिहार : जिल्ला प्रशासनले कुचबिहारको होटल एवम् खुल्ला मसाला बिक्री गर्ने दोकानहरूमा आज अभियान चलायो। कुचबिहारको भवानीगञ्ज बजारको केही रासन दोकान र खुल्ला मसाला बिक्री गर्ने दोकानमा जिल्ला प्रशासनको तर्फबाट अभियान चलाएर ती दोकानेहरूलाई मिलावटी समान बिक्री नगर्नेबारे सचेत गराइयो। यसको साथै महकुमाशासक शेख रकिबुर रहमानले कुचबिहारको केही होटलहरूमा पनि आज अभियान चलाएर होटलको वैध कागजपत्र साथै   होटलमा दिइने भोजनको जाँच गर्यो। आजको अभियान अवधि होटल मालिक तथा दोकानेहरूलाई सचेत गराउँदै अब उप्रान्त मिलावटी समान तथा होटलमा खानेकुरा राम्रो स्तरको नभए कानुनी कार्वाही गरिने तिनले बताए। होटल तथा दोकानहरूमा प्रशासनको तर्फबाट यस प्रकारको अभियान लगातार जारी रहने तिनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetoffice girişbetofficeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes