कुचबिहारका विभिन्न स्कुलमा मिड डे मिल-को सामग्री वितरण

कुचबिहार : राज्य सरकारको निर्देशअनुसार कुचबिहारको विभिन्न सरकारी स्कुलहरूमा मिड डे मिलको 2 केजी चामल र 2 केजी आलु वितरण गरिरहेको छ। कुचबिहार सदर गभर्मेन्ट हाई स्कुल, इन्दिरा देवी बालिका विद्यालयलगायत विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूलाई आज स्कुल कर्तृपक्षले उक्त सामाग्रीहरू वितरण गर्यो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.