कुचबिहारको 2 वटा सुन दोकानमा चोरी

कुचबिहार :  कुचबिहार जिल्लाको शीतलकुची ब्लक अन्तर्गत गोन्साइरहाट बजारमा रहेको दुईवटा सुनको दोकानमा चोरी भएको छ भने अन्य एउटा दोकानमा चोरी गर्ने प्रयास गरेको घटनालाई केन्द्र गरेर इलाकामा सनसनी मच्चियो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गोन्साइरहाट बजारमा हिमाङ्शु राय, सुजीत महन्त र गोपाल महन्तको दोकानको सटर भत्काएर दुईवटा दोकानमा राखेको सुनको बहुमूल्य गर-गहना चोरी गरेर चम्पट कसे। तथापि, एउटा दोकानबाट कुनै गर-गहना चोरी भएको छैन, चोरहरूले केवल दोकान सटर मात्र भत्काएर त्यहाँ रहेको सीसीटीभी क्यामाराको हार्डडिस्क लगेको बताइएको छ। उक्त दुईवटा दोकानबाट लाखौँ रुपियाँको सुनको बहुमूल्य गर-गहना चोरी भएको थाहा लागेको छ। आज बिहान सुन दोकानमा चोरी भएको घटनालाई केन्द्र गरेर इलाकामा सनसनी मच्चिएको छ भने व्यवसायीहरू चिन्तित छन्। स्थानीय मानिसहरूले बताएअनुसार बजारमा सुरक्षा गार्ड तैनाथ गरिए तापनि यस प्रकारको चोरीको घटना घटेकोमा व्यवसायीहरू चिन्तित छन्। उक्त घटनापछि केही व्यवसायीहरूले प्रशासनिक लापर्वाहीको आरोप लगाएका छन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes