कुचबिहारको बहुतले भवनमा आगलागी, दुईजनाको मृत्यु

कुचबिहार: कुचबिहारको न्यू कदमतला इलाकामा एउटा बहुतले भवनमा आगलागी हुँदा दुईजना व्याक्तिको जलेर मृत्यु भएको छ। घटनाक्रम अनुसार स्थानीय मानिसहरूले आज बिहान एउटा बहुतले भवनबाट धुँवाको मुस्लो निक्लिरहेको देखेपछि यसबारे तत्कालै दमकल विभागलाई जानकारी गराए। घटनाको खबर पाएर दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर दमकल कर्मीहरूले लगभग दुई घण्टासम्म लगातार गरेको प्रयास पछि अन्तमा आगोलाई नियन्त्रणमा ल्याइयो। यस अवधि उक्त बहुतले भवनको एउटा फ्लाटबाट दुईजनाको शव उद्धार गरेको बताइएको छ। स्थानीय मानिसहरूले बताए अनुसार उक्त बहुतले घरको उक्त फ्लाटमा आमा-छोरा मात्र बस्थे। तथापि तिनीहरू अधिकजसो समय बाहिर हुन्थे भने केही दिन अघि मात्र तिनीहरू उक्त घरमा आएका थिए। हालसम्म पनि के कारणले आगो लाग्यो भन्नेबारे थाहा नलागेको बताइएको छ। अर्कोतिर, कुचबिहार पुलिसले दुवै जनाको शव घटनास्थलबाट उद्धार गरेपछि पोस्टमार्टमको लागि अस्पताल पठाइदिएको छ। यसको साथै पुलिसले सम्पूर्ण मामिलाको जाँच पनि शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes