कुचबिहारको मुख्य स्वास्थ्य अधिकारीका सुरक्षा गार्डको अस्वाभाविक मृत्यु

कुचबिहार (निसं): कुचबिहारको मुख्य स्वास्थ्य अधिकारीका सुरक्षा गार्डको अस्वाभाविक मृत्युको घटनाले सनसनी मच्चियो। मृतक सुरक्षा गार्डको नाम श्यामसुन्दर नर्जिनारी बताइएको छ। तिनी अलिपुरद्वार जिल्लाको कामाख्यागढी निवासी थिए। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति लगभग 11 बजी ग्रुप डी-का एकजना कर्मचारीले कुचबिहार रेल घुमटी संलग्न मुख्य स्वास्थ्य अधिकारीको क्वार्टरको ग्राउन्ड फ्लोरबाट गोलीको आवाज सुनेपछि त्यहाँ गएर हेर्दा श्यामसुन्दर नर्जिनारी विश्रामागारमा मृत अवस्थामा फेला पारे। तिनको छेवैमा सर्भिस गन थियो। प्राथमिक अनुमान अनुसार तिनले टाउकोमा गोली ठोकेर आत्महत्या गरेको हो। तथापि, सुरक्षा गार्डको परिवारका सदस्यहरूले घटनाको जाँच गरिनुपर्ने माग गरेका छन्। तिनीहरूको आरोप अनुसार आत्महत्याको खबर झुटो हो। तिनले आत्महत्या गर्न सक्दैनन्। तिनको कसैसित नराम्रो सम्बन्ध थिएन। यसैले घटनाको सम्पूर्ण जाँच गरिनुपर्ने परिवार पक्षले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes