कुचबिहारको घोक्साडाङ्गामा बाइसनको हमलामा 2 महिला घाइते

कुचबिहार : बाइसनको हमलामा 2 जना महिला घाइते भएकी छन्। उक्त घटना माथाभाङ्गा 2 नम्बर ब्लक अन्तर्गत घोक्साडाङ्गा ग्राम पञ्चायतको रेलगेट इलाकामा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज स्थानीय मानिसहरूले इलाकाको एउटा मकैको खेतीमा बाइसन देखे। यसपछि उक्त बाइसन इलाकाको एउटा घरमा पसेपछि बाइसनको हमलामा 2 जना महिला घाइते भएको बताइएको छ। घटनापछि परिवारका सदस्यहरूले घाइते महिलाहरूलाई उद्धार गरेर अस्पतालमा लगेको छ। घटनाको खबर पाएर घोक्साडाङ्गा पुलिस र वन विभागका कर्मीहरू घटनास्थलमा पुगेपछि वनकर्मीहरूले उक्त बाइसनलाई उद्धार गरेर लगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes