कुचबिहारको कर्मी सभामा भाजपालाई ममता ब्यानर्जीले दिइन् खुल्ला चुनौती

कुचबिहार : कुचबिहारको रासमेला मैदानमा तृणमूल कांग्रेसको कर्मी सभा आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा सम्पन्न भयो। कर्मी सभालाई सम्बोधन गर्दै ममता ब्यानर्जीले भाजपाको खोइरो खन्नको साथै खुल्ला रूपमा चुनौती दिइन्। तिनले भनिन्, भाजपाले कहिले लड्न चाहन्छ भनोस्? राजनीतिक कि गणतन्त्र? हामीसित जनताको समर्थन छ। कुचबिहारको गत लोकसभा चुनाउमा भाजपाको जितलाई लिएर तिनले भनिन्, कुचबिहार लोकसभा चुनाउमा हाम्रो हार भयो तर जसले चुनाउ जित्यो उसले हाल गुन्डागर्दी गरिरहेको छ तर कुचबिहारको मानिसहरूले यो सब अब सहन गर्ने छैन्। केन्द्रको भाजपा सरकारले आफ्नो शासनकालमा भारतवर्षलाई के दियो भन्दै तिनले प्रश्न खडा गरिन्। चुनाउ जित्नको लागि भाजपाले शान्त कुचबिहारमा अशान्ति फैलाइरहेको आरोप लगाइन्। आफुहरूले चुनाउ जित्नको लागि बङ्गाली-राजवंशीलाई विभाजन नगरेको दावी गर्दै भनिन्, कति निर्लज छ भाजपा, कुनै शिष्टचार छैन। अर्कोतिर, दल परिवर्तन गरेकोबारे बोल्दै मुख्यमन्त्रीले भनिन्, जो शुरूदेखि नै तृणमूलमा छ, तिनीहरू हालसम्म पनि पार्टीमै छन्। एक दुईजना पार्टी छोडेर गएकोमा कुनै फरक पर्दैन। लुगाफाटा बद्लिनु सक्छ तर आदर्श बद्लिन सकिँदैन भनी तिनले पार्टी छोडेर जानेहरूलाई कटाक्ष कसिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetbelugabahispornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetpusulabet girişmatbetimajbetpusulabetvdcasinoVDCasinosuperbetinbetpuangrandpashabetwbahis girişwbahispalacebet girişpalacebetradissonbet girişradissonbetcratosroyalbetcratosroyalbet girişgrandpashabetgrandpashabet girişmatbet girişsuperbetin giriştaraftarium24pornomegabahisbelugabahis Built with ❤︎ by appycodes