कुचबिहारको राजबाड़ी स्टेडियम परिसरमा नवनिर्मित स्विमिङ पूलको उद्घाटन

कुचबिहार (निसं) : कुचबिहारमा 7 करोड रूपियाँको लागतमा बनिएको स्विमिङ पूलको आज सोमवार आधिकारिक रूपमा उद्घाटन गरियो। उत्तर बंगाल विकास विभागद्वारा कुचबिहारको राजबाड़ी स्टेडियम परिसरमा नवनिर्मित स्विमिङ पूललाई आज आधिकारिक रूपमा कुचबिहार जिल्ला प्रशासनको हातमा सुम्पियो। उत्तर बंगाल विकास परिषदका अध्यक्ष रवीन्द्रनाथ घोषले आज एउटा कार्यक्रमबीच उक्त स्वीमिङ पूलको उद्घाटन गरे।

यस अवसरमा कुचबिहारका जिल्ला अधिकारी पवन कादियान, उत्तर बंगाल विकास परिषदका अध्यक्ष रवीन्द्रनाथ घोष, कुचबिहार जिल्ला पुलिस अधीक्षक सुमित कुमार लगायत अन्य प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए। स्मरण रहोस, उक्त स्विमिङ पूल बिहान 6 बजीदेखि राति 8 बजीसम्म खुल्ला रहनेछ भने यहाँ सबै उमेरका मानिसहरूले उक्त स्वीमिङ पूलको आनन्द लिन पाउने छन्। स्विमिङ पूल खोलिए पछि कुचबिहारका मानिसहरू खुशी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes