कुचबिहारको सागरदिघीबाट व्यक्तिको शव उद्धार

कुचबिहार: कुचबिहारको सागरदिघीबाट एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति 40 वर्षीय सञ्जीव कुमार देवको रूपमा चिन्हित गरिएको छ। तिनी कुचबिहार सहरको नतुन बजार इलाकामा भाडाको घरमा बस्दै आइरहेका थिए। प्राप्त जानकारी अनुसार आज बिहान मर्निङ वकमा निस्केका मानिसहरूले सागरदिघीमा शव तैरिरहेको देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर कुचबिहार कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि कुचबिहार एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार सञ्जीव कुमारले व्यवसाय गर्ने गर्थे। तिनी कुचबिहार सहरमा भाडाको घरमा बस्ने गर्थे। गत राति परिवार तथा साथीहरूसित तिनले भेट गर्नको साथै गत अबेर राति तिनले एउटा व्हाट्सएप ग्रुपमा म्यासेज गरेका थिए। यसपछि तिनको फोन नलागेपछि परिवारका सदस्यहरूले यसबारे थानामा अभियोग दर्ता गरेका थिए। पछि सागरदिघीबाट सञ्जीव कुमारको शव उद्धार गरेको खबर पाए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişesbet1winbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetbetgitbetgit girişromabet girişromabetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes