कुचबिहारको साहेबगञ्जमा अन्तर्राज्यीय आग्नेयास्त्र तस्कर गुटका 1 जना बदमास पक्राउ

सिलगढी (निसं)। एसटीएफको सिलगढी युनिटले कुचबिहारको साहेबगञ्जबाट आग्नेयास्त्र तस्करी गर्ने अन्तर्राज्यीय गुटका पर्दाफाश गर्दै 1 जना सदस्यलाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्तिको नाम भोला मियाँ (35) बताइएको छ। तिनी कुचबिहार जिल्लाको दिनहाटा निवासी हुन्। एकजना व्यक्तिले तस्करीको लागि कसैलाई आग्नेयास्त्र पुर्‍याउन गइरहेको एसटीएफ टीमले गोप्य सूचना पाउनसाथ गत साँझ कुचबिहारको साहेबगञ्ज थाना इलाकामा अभियान चलाएर दिनहाटातर्फ गइरहेका एकजना व्यक्तिलाई सन्देहको आधारमा रोकेर छानबीन गर्दा 2 वटा सेमी-अटोमेटिक पिस्तोल, चारवटा म्यागजिन र दुई राउन्ड कार्तुस उद्धार गरेको बताइएको छ। एसटीएफको टीमले उक्त आरोपीसित सोधखोज गर्दा तिनले बिहारबाट उक्त आग्नेयास्त्र किनेपछि असममा एकजना ग्राहकलाई दिने योजना बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes