कुचबिहारको तोर्षा नदीमा डुबेका छात्रको शव उद्धार

कुचबिहार : कुचबिहारको पुन्डीबारी थाना अन्तर्गत काठालबारी इलाकाको तोर्षा नदीमा डुबेका उत्तरबंग कृषि विश्वविद्यालयका विद्यार्थीको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार हिजो उत्तरबंग कृषि विश्वविद्यालयका केही विद्यार्थीहरू काठालबारी इलाकाको तोर्षा नदीमा नुहाउन गएका थिए। नदीमा नुहाउन ओर्लिएका 4 जना विद्यार्थीहरू नदीको गहिराईमा जाँदा तिनीहरू नदी डुबेपछि स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूमध्ये 3 जना छात्रलाई उद्धार गरे तापनि सम्राट घोष नाम गरेको एकजना विद्यार्थीलाई उद्धार गर्न सकेन। घटनाबारे पुलिसलाई खबर दिएपछि पुन्डीबारी थाना पुलिस र सिभिल डिफेन्स टीम घटनास्थलमा पुगेर खोजी अभियान चलाए। साँझ परेपछि नदीमा छात्रको खोजी गर्न सम्भव थिएन। यसपछि सिभिल डिफेन्स टीमले आज बिहानैदेखि फेरि खोजी अभियान चलाएपछि अन्ततः छात्रको शव उद्धार भएको बताइएको छ। आज बिहान कुचबिहार उत्तर विधानसभा केन्द्रका भाजपा विधायक सुकुमार राय, तृणमूल कङ्ग्रेसका प्रवक्ता पार्थ प्रतीम राय घटनास्थलमा पुगेका थिए। पुलिसले छात्रको शव पोस्टमार्टमको लागि कुचबिहार एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes