कुचबिहारको तोर्षा नदीमा डुबेका 2 जना किशोरको शव उद्धार

कुचबिहार : कुचबिहारको तोर्षा नदीमा डुबेका 2 जना किशोरको शव आज कुचबिहार 1 नम्बर ब्लक अन्तर्गत 4 नम्बर इलाकाको पागलार घाट नजिकबाट उद्धार भएको छ। मृतक किशोरहरूमा विक्रम दास (14) र देव दास (14) सामेल छन्। घटनाक्रमअनुसार हिजो बुधबार गुरियाहाटी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत नतुनपल्ली इलाका निवासी विक्रम दास, देव दास र इन्द्रजीत सरकार कुचबिहार शहर संलग्न 1 नम्बर कालीघाट इलाकाको तोर्षा घाटमा नुहानको लागि गएका थिए। तीमध्ये विक्रम दास र देव दास नदीको पानीमा बगेपछि निखोज बनेका थिए। यसपछि नदीमा दुवै खोजी गरे तापनि कुनै पत्तो लागेन। गत अबेर राति पागलार घाट इलाकामा विक्रम दासको शव तैरिरहेको देखेपछि स्थानीय मानिसहरूले यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेको छ। यसैगरी, आज बिहान सिभिल डिफेन्सका कर्मीहरूले उक्त इलाकामा खोजी अभियान शुरू गरेपछि देव दासको पनि शव उद्धार गरेको बताइएको छ। पुलिसले दुवै शव उद्धार गरेर पोस्टमार्टमको लागि एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes