कुचबिहारमा 2 वटा सुन दोकानमा चोरी, जाँचमा जुट्यो पुलिस

कुचबिहार : कुचबिहार थाना अन्तर्गत पुन्डीबारी बजारमा फेरि 2 वटा सुनको दोकानमा चोरी भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार स्वर्ण व्यवसायी कमल राय र प्रदीप दासको दोकानमा चोरी भएको थाहा पाएपछि उक्त बजारका व्यवसायीहरूले यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुन्डीबारी पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको छ। व्यवसायी कमल राय र प्रदीप दासले बताएअनुसार आज बिहान दोकानमा चोरी भएको खबर पाएपछि तत्कालै गएर हेर्दा दोकानको सटर भत्केको अवस्थामा रहेको साथै दोकानमा राखेको लाखौँ रुपियाँको बहुमूल्य सुनको गर-गहना चोरी भएको छ। यसको साथै चोरहरूले दोकानमा जडान गरिएको सीसीटीभी क्यामारा भत्काएर हार्ड डिस्क समेत लगेको छ। पुन्डीबारी थाना बजारदेखि केही पर रहे तापनि यस प्रकारको चोरीको घटना घटिरहेको छ। उक्त बजारमा उचित सुरक्षा व्यवस्था गरिदिने तिनीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes