कुचबिहारमा एघारौँ राष्ट्रिय मतदाता दिवस पालन

कुचबिहार : कुचबिहारमा एघारौँ राष्ट्रिय मतदाता दिवस पालन गरियो। जिल्ला निर्वाचन विभागको तर्फबाट आज राष्ट्रिय मतदाता दिवस मनाइयो। उक्त जिल्लाशासक पवन कादियानले शुभारम्भ गरे। राष्ट्रिय मतदाता दिवस देशभरिमै पालन गरिरहेको साथै यस अवधि धेरैजना मानिसहरूलाई नयाँ भोट कार्ड प्रदान गरिएको जिल्लाशासकले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *