कुचबिहारमा आँधी-तुफानले घरमाथि रुख ढल्दा 3 जना घाइते

कुचबिहार : कुचबिहार सहरको 15 नम्बर वार्डस्थित बाँधपार इलाकामा घरमाथि रुख ढल्दा 3 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार कुचबिहारमा गत राति 10 बजी तीव्र हावासितै पानी पर्दा 15 नम्बर वार्डको बाँधपार इलाकामा धेरै पुरानो एउटा रुख घरमाथि ढल्दा 3 जना घाइते भएको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा लगेपछि प्राथमिक उपचार गरेर छुट्टी दिएको छ। यसबारे घरमाथि रुख ढल्दा धेरै क्षयक्षति पुर्‍याएको छ। घटनाको खबर पाएर सिभिल डिफेन्सको टोली आज बिहान घटनास्थलमा पुगेर उक्त रुख त्यहाँबाट हटाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetbelugabahisGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes