कुचबिहारमा बङ्ग्लादेशी 27 लाख रुपियाँ सहित व्यक्ति हिरासतमा

कुचबिहार : कुचबिहार जिल्लाको मेखलीगञ्जबाट कुचलीबारी थाना पुलिसले बङ्ग्लादेशी 27 लाख रुपियाँ सहित एकजना भारतीय व्यक्तिलाई हिरासतमा लिएको छ। आरोपी व्यक्ति मोहम्मद मयासिनको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा कुचलिबारी थाना पुलिसले मेखलीगञ्जको धापडाहाटगामी राष्ट्रिय राजमार्गबाट एकजना व्यक्तिलाई रोकेर छानबीन गर्दा 27 लाख बङ्ग्लादेशी रुपियाँ उद्धार गरेको छ।

सिमाना इलाकाबाट धेरै मात्रामा बङ्ग्लादेशी रुपियाँ कसरी आयो भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको छ। यस विषयमा माथाभाङ्गाका अतिरिक्त पुलिस सुपर अमित बर्माले भने, 27 लाख बङ्ग्लादेशी रुपियाँ, एउटा बाइक सहित एकजना व्यक्तिलाई हिरासतमा लिएको छ। कुन बाटो भएर बङ्ग्लादेशी रुपियाँ भारतमा प्रवेश गरेको भन्ने विषयमा कुचलीबारी थाना पुलिसले जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes