कुचबिहारमा बीडी जैन लायन्स आई अस्पातलको उद्घाटन

कुचबिहार : कुचबिहारमा बीडी जैन लायन्स आई अस्पातलको आज उद्घाटन गरियो। कुचबिहारका जिल्लाशासक पवन कादियानले दीप प्रज्ज्वलित गरेर आज अस्पतालको उद्घाटन गरे। यस अवसरमा उत्तर बंगालका पूर्व विकास मन्त्री रवीन्द्रनाथ घोष, लायन्स क्लबका सदस्य विशिष्ट व्यक्ति श्री चन्द जैन लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए। अस्पतालमा आवश्यकमन्द मानिसहरूलाई निःशुल्क सेवा प्रदान गरिने साथै आँखाको अपरेसनदेखि लिएर चश्मा पनि प्रदान गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *