कुचबिहारमा भगवान महावीर जन्म कल्याण महोत्सव पालन

कुचबिहार : कुचबिहारमा श्री जैन मन्दिर सञ्चालन समितिको तर्फबाट भगवान महावीर जन्म कल्याण महोत्सव पालन गरियो। आज बिहानैदेखि कुचबिहारको जैन मन्दिरमा विशेष पुजा अर्चना गरियो। यसपछि जैन मन्दिर अघिबाट रङ्गारङ्ग शोभायात्रा निकालेर कुचबिहार सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि पुनः कुचबिहार जैन मन्दिरमा पुगेर समापन गरियो। यस अवसरमा धेरै संख्यामा भक्तहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


error code: 521 Built with ❤︎ by appycodes