कुचबिहारमा भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ

कुचबिहार : ठुलो दाजुले आफ्नै सानो भाइको हत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना कुचबिहारको पुन्डीबारी थाना अन्तर्गत बारान्ग्रास ग्राम पञ्चायतको हाथीधुरा इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार हाथीधुरा इलाका निवासी पवनेश्वर अधिकारी (40) गत अबेर राति मातेको अवस्थामा घरमा आएर स्वास्नी तथा नानीहरूसित झगडा गर्यो। त्यस समय तिनको ठुलो दाजु दीननाथ अधिकारी (50)-ले झगड़ा रोक्ने प्रयास गर्दा दुवैबीच विवादपछि हातापाई भयो। यसपछि ठुलो दाजुले धारिलो हतियारले भाइमाथि प्रहार गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ।  घटनाको खबर पाएर पुन्डीबारी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि कुचबिहार मेडिकल कलेज तथा अस्पतालमा पठाएको छ। पुलिसले आरोपी दाजुलाई पक्राउ गरेको छ। आज बिहान अतिरिक्त पुलिस अधीक्षक कुमार सनी राज र पुन्डीबारी थानाका ओसी नकुल रायले घटनास्थलको निरीक्षण गरे। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbizbet girişbizbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes