कुचबिहारमा भाजपाका दुई नेता तृणमूलमा सामेल

कुचबिहार : दिग्गज भाजपा नेता उत्पल कान्ति देव र अनुपम दे भाजपा छोड़ेर तृणमूल कांग्रेसमा सामेल भएका छन्। जिल्ला तृणमूल कांग्रेस कार्यालयमा आज जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष पार्थ प्रतिम रायको उपस्थितिमा भाजपाका द्वय नेता तृणमूल कांग्रेसमा सामेल भए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *