कुचबिहारमा भाजपाका धेरैजना कार्यकर्ताहरू तृणमूलमा सामेल

कुचबिहार : कुचबिहार जिल्ला युवा तृणमूल कांग्रेसका अध्यक्ष अभिजीत दे  भौमिकको नेतृत्वमा धेरै संख्यामा भाजपा कार्यकर्ताहरू आज तृणमूल कांग्रेसमा सामेल भएका छन्। कुचबिहार उत्तर विधानसभाको जामकुड़ी अञ्चलका भाजपा कार्यकर्ताहरू आज तृणमूल कांग्रेसमा सामेल भएका छन्। कुचबिहार स्टेशन मोड़ संलग्न जिल्ला युवा तृणमूल कांग्रेसका कार्यालयमा एउटा कार्यक्रमबीच अभिजीत दे भौमिकले नयाँ सामेलकारीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा सामेल गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *