कुचबिहारमा भाजपाको बैठक

कुचबिहार : कुचबिहार नगरपालिका चुनाउलाई ध्यानमा राखेर भाजपाले आज नगरपालिकाका कार्यकर्ताहरूसँग यहाँको जिल्ला भाजपा कार्यालयमा एउटा बैठक गर्यो। उक्त बैठकमा आउँदो नगरपालिका चुनाउको रणनीतिबारे विस्तारमा चर्चा परिचर्चा गरियो। आजको बैठकमा भाजपा नेता निखिल रञ्जन दे, भाजपाका उपाध्यक्ष प्रणव पाल, जिल्ला महासचिव राजु रायलगायत अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *