कुचबिहारमा भाजपा-को जनसम्पर्क अभियान

कुचबिहार : कुचबिहारमा भाजपाको जनसम्पर्क अभियान आजदेखि शुरू भएको छ। उक्त अभियानको पहिलो दिन कुचबिहारमा भाजपा राज्य सह-सभापति राजु बन्धोपाध्याय मुख्य अतिथिका रूपमा उपस्थित थिए। कुचबिहारको 19 नम्बर वार्ड इलाकाबाट उक्त जनसम्पर्क अभियान शुरू गरेर देशका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश इलाकाको घर-घर पुर्‍याए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.