कुचबिहारमा भाजपाको बुथ सशक्तिकरण कार्यक्रम अवधि विधायकलाई कालो झण्डा देखाएको तृणमूल कङ्ग्रेसविरुद्ध आरोप

कुचबिहार : बुथ सशक्तिकरण कार्यक्रममा गइरहेको समय भाजपा विधायकलाई कालो झण्डा देखाएको तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूविरुद्ध अभियोग उठेको छ। उक्त घटना कुचबिहारको दक्षिण विधानसभा केन्द्रको घुघुमारी पालपाडा इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार कुचबिहारको दक्षिण विधानसभा केन्द्रका भाजपा विधायक निखिल रञ्जन दे आज बिहान बुथ सशक्तिकरण कार्यक्रमको लागि दक्षिण विधानसभा केन्द्रको घुघुमारी पालपाडाको 169 नम्बर बुथमा एकजना कार्यकर्ताको घरमा थिए। त्यस समय अचानक तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले गो ब्याकको स्लोगन लगाउनको साथै कालो झण्डा देखाएको आरोप रहेको छ। यसको साथै विधायकलाई गाली गलौच समेत गरेको आरोप रहेको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि कुचबिहार कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर तृणमूलका कार्यकर्ता तथा समर्थकहरूलाई त्यहाँबाट हटाए। अर्कोतिर, तृणमूल कङ्ग्रेसले यी सबै आरोपहरू झुटो रहेको दावी गरेको छ। यस सम्बन्धमा कुचबिहार 1 नम्बर ब्लक ए तृणमूल कङ्ग्रेसका अध्यक्ष ज्योतिर्मय दासले भने, भाजपा विधायकले पूर्ण रूपमा निराधार आरोप लगाइरहेको छ। विधायकले इलाकाका मानिसहरूसित भेटघाट गरेर तिनीहरूको अभाव अभियोग नसुनेकोले गर्दा नै आज तिनीहरूले क्षोभ प्रकट गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes