कुचबिहारमा बाइसनको हमलामा 1 जनाको मृत्यु, 1 घाइते

कुचबिहार: बाइसनको हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएको छ। उक्त घटना कुचबिहारको निशिगञ्ज 1 ग्राम पञ्चायतको खोकोबारी इलाकामा घटेको हो। मृतक व्यक्तिको नाम रमनी सरकार (65) बताइएको छ। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले आज बिहान माथाभाङ्गा 2 ब्लकको निशिगञ्ज इलाकामा 2 वटा बाइसन देखेपछि घटनाबारे वनकर्मीहरूलाई खबर दिए। घटनाको खबर पाएर वन कर्मीहरू घटनास्थलमा पुगेका थिए। निशिगञ्ज इलाका निवासी रमणी सरकारले काम गरिरहेको समय बाइसनले पछिल्तिरबाट हमला गर्दा तिनी गम्भीर घाइते भएपछि तत्कालै उद्धार गरेर निशिगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो। त्यहाँ तिनको अवस्था खराब भएपछि कुचबिहार एमजेएन मेडिकल कलेज तथा अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, बाइसनको हमलामा अझ एकजना व्यक्ति घाइते भएपछि हाल तिनको माथाभाङ्गा उप-जिला अस्पतालमा उपचार चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişesbet1winbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetbetgitbetgit girişromabet girişromabetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes