कुचबिहारमा बाइसनको हमलामा 1 जनाको मृत्यु, अन्य 4 जना घाइते

कुचबिहार : कुचबिहारको हाडीभाङ्गा ग्राम पञ्चायत इलाकामा बाइसनको हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य 4 जना घाइते भएका छन्। मृतक व्यक्ति बिरेन बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले इलाकाको मकै बारीमा 2 वटा बाइसन देखे। त्यस समय बिरेन बर्मन घर अघि रहेको बाँसघारीमा उभिरहेको समय अचानक एउटा बाइसनले तिनीमाथि हमला गर्दा गम्भीर रूपमा घाइते भएका थिए। गम्भीर घाइते अवस्थामा परिवारका सदस्यहरूले तत्कालै उद्धार गरेर अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर पुलिस तथा वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर उक्त बाइसनलाई पक्रिने प्रयास गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes