कुचबिहार मदनमोहन मन्दिरमा भक्तहरूको भीड

कुचबिहार : नयाँ वर्षको पहिलो दिन कुचबिहार मदन मोहन मन्दिरमा मानिसहरूले पुजा अर्चना गरेर नयाँ वर्ष शुरू गरे। कुचबिहारवासीहरूको कुल देवता मदन मोहनजीको मन्दिरमा आज बिहानैदेखि भक्तहरूको व्यापक भीड देखियो। मानिसहरूले मन्दिरमा पुजाआजा गर्दै नयाँ वर्षमा सुख, शान्ति, समृद्धि रहोस् भन्ने प्रार्थना पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *