कुचबिहारमा धेरै मात्रा गाँजासहित 2 जना पक्राउ

कुचबिहार : गोप्य सूचनाको आधारमा कुचबिहार कोतवाली थाना पुलिसले अभियान चलाएर धेरै मात्रामा गाँजा सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले आमिर अली र फतीजुल शेखको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा कुचबिहार कोतवाली थाना पुलिसले गत राति कुचबिहार रेल घुम्ती इलाकामा नाका चेकिङ अभियान चलाएर असमबाट आइरहेको एउटा वाहनलाई रोकेर छानबीन गर्दा 10 प्याकेट गाँजा उद्धार गर्नको साथै दुईजना व्यक्तिलाई पक्राउ गरेको छ।

पुलिस सूत्रले दिएको जानकारीअनुसार जफत गरेको गाँजाको ओजन 100 केजी रहेको साथै उक्त गाँजा कुचबिहार माठपाडा इलाकामा लगेर विभिन्न ठाउँमा प्रचार-प्रसार गर्ने उद्देश्य रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes