कुचबिहारमा दुईदिने पाँचौँ रिजनल साइन्स टेक्नोलजी कङ्ग्रेसको आयोजना

कुचबिहार: पश्चिम बंगाल सरकारको साइन्स टेक्नोलजी एन्ड बायोटेक्नोलजी डिपार्टमेन्ट तथा कुचबिहार पञ्चानन बर्मा विश्वविद्यालयको संयुक्त पहलमा दुई दिवसीय पाँचौँ रिजनल साइन्स टेक्नोलजी कङ्ग्रेसको आयोजना गरियो।  कुचबिहारको रवीन्द्र भवनमा उक्त कार्यक्रमको आयोजन गरिएको छ। उत्तरबंग विकास परिषदका चेयरम्यान रवीन्द्रनाथ घोषले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गरे। यस अवसरमा उत्तरबंग राज्य परिवहन निगमका चेयरम्यान  पार्थप्रतिम राय, विशिष्ट शोधकर्ता शिवाजी राहा, पञ्चानन बर्मा विश्वविद्यालयका रजिस्ट्रार डा. अब्दुल कादेर सफली लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए। कुचबिहार, दार्जिलिङ, जलपाईगढी, अलिपुरद्वार र कालेबुङ जिल्लालाई लिएर उक्त दुई दिवसीय कार्यशालाको आयोजना गरिएको हो। विभिन्न कलेज तथा विश्वविद्यालयका 200 भन्दा अधिकले आफ्नो शोधमाथि वक्तव्य राख्नेछन्। यस अवसरमा पञ्चानन बर्मा विश्वविद्यालयका रजिस्ट्रार डा. अब्दुल कादेर सफलीले भने,  यस कार्यशालामा उपस्थित विशिष्ट शोधकर्ताहरूदेखि लिएर अन्य शीर्ष व्यक्तिहरूले पनि आफ्नो विभिन्न विषयमाथि उजागर गर्नेछन्। यो कार्यशालाले विश्वविद्यालयलाई धेरै अघि लैजानेछ भने विद्यार्थीहरूले पनि यहाँबाट धेरै कुरा सिक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes