कुचबिहारमा दुई दिवसीय स्वास्थ्य मेला शुरू

कुचबिहार : कुचबिहार इण्डियन स्टेडियममा दुई दिवसीय स्वास्थ्य मेलाको आजदेखि शुभारम्भ भएको छ। कुचबिहार जिल्ला बेङ्गल केमिष्ट एण्ड ड्रगगिस्ट एसोसिएशन-को तर्फबाट आयोजित तेस्रो स्वास्थ्य मेलाको उद्घाटन आज उत्तर बङ्गाल विकास मन्त्री रविन्द्र नाथ घोषले गरे। यस अवसरमा तिनी वाहेक जिल्ला पुलिस अधीक्षक सन्तोष निम्बालकर, जिल्ला परिषदका सभाधिपति उमाकान्त बर्मन प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *