कुचबिहारमा गाँजासहित 1 जना पक्राउ

blank

कुचबिहार : कुचबिहार कोतवाली थाना पुलिसले गाँजासहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक कुचबिहार पिलखाना इलाका निवासी कौशिक सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा हिजो राति पुलिसले कुचबिहारको मरापडा चौपथी इलाकामा अभियान चलाएर 20 केजी 9 सय ग्राम गाँजा उद्धार गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.