कुचबिहारमा झुन्डिएको अवस्थामा भाजपा कार्यकर्ताको शव उद्धार

कुचबिहार : कुचबिहारको पातलाखावामा एकजना भाजपा कार्यकर्ताको झुन्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा सनसनी फैलियो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार मृतक व्यक्ति अमल दास भाजपा कार्यकर्ता थिए भने तिनी हिजो रातिदेखि नै निखोज थिए। यसपछि आज अपरान्ह एउटा बाँसघारीबाट झुन्डिएको अवस्थामा तिनको शव उद्धार बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *