कुचबिहारमा खराब क्वालिटीको राशन सामग्री दिएकोले क्षुब्ध ग्राहकहरूद्वारा विरोध प्रदर्शन

कुचबिहार (निसं): राशनमा राम्रो क्वालिटीको चामल नदिएको आरोप लगाउँदै गाउँलेहरूले विरोध प्रदर्शन गर्यो। यो घटना कुचबिहारको दक्षिण टाकागछ इलाकाको हो। आरोप अनुसार स्थानीय रासन डिलरले धेरै समय अघिदेखि नराम्रो क्वालिटीको चामल दिइरहेको छ। आज पनि ग्राहकहरू राशन लिन जाँदा चामल एकदमै निम्न गुणवत्ताको थियो। चामलमा ठुल्ठुला ढुङ्गा थियो। उक्त चामल खाने योग्य थिएन। यसबारे राशन डिलरलाई जानकारी गराए तापनि तिनले ग्राहकहरूको कुरा सुनेनन्। यसपछि ग्राहकहरू क्षुब्ध बनेर विरोध प्रदर्शन गरेको बताइएको छ। यस सम्बन्धमा राशन डिलरले बताएअनुसार राशनकोल लागि आएको खाद्य सामग्री नै ग्राहकहरूलाई दिइरहेको छ। आफूमाथि लगाएको सबै आरोपहरू झुटो रहेको तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes