कुचबिहारमा परीक्षार्थीहरूलाई गुलाबको फूल दिएर शुभकामना व्यक्त

कुचबिहार : सम्पूर्ण राज्यसहित कुचबिहार जिल्लामा पनि आजदेखि माध्यमिक परीक्षा कठोर सुरक्षा व्यवस्थाबीच शुरू भय़ो। प्राप्त जानकारी अनुसार कुचबिहार जिल्लामा यस वर्ष मोठ 38,731 जना बिद्यार्थीहरूले परीक्षा दिइरहेका छन्। माध्यमिक परीक्षा दिइनेहरूमा यस वर्ष छात्राको सङ्ख्या ज्यादा रहेको छ। यहाँको मोठ 132 परीक्षा केन्द्रमध्ये 16 वटा केन्द्र संवेदनशील रहेको छ। आज माध्यमिक परीक्षाको पहिलो दिन परीक्षा दिइने विभिन्न स्कूलका विद्यार्थीहरूलाई पुलिस प्रशासनद्वारा गुलाबको फूल दिएर शुभकामना व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *