कुचबिहारमा स्पोर्ट्स हबको निर्माण कार्यको केन्द्रीय खेल मन्त्रीले गरे शिलान्यास

कुचबिहार : रेलवे एवम् खेल युवा कल्याण विभागको पहलमा न्यु कुचबिहार रेलवे स्टेशन संलग्न इलाकामा स्पोर्ट्स हब बनाइने भएको छ। केन्द्रीय खेल मन्त्री अनुराग ठाकुरले आज यस स्पोर्ट्स हबको भर्चुअली शिलान्यास गरे। उक्त शिलान्यास समारोहमा केन्द्रीय मन्त्री निशिथ प्रमाणिक, अल्पसंख्यक विकास राज्य मन्त्री जोन बारला, भारतीय फुटबल एसोसिएशनका अध्यक्ष कल्याण चौबे र रेलवेका अधिकारी लगायत ग्रेटर नेता अनन्त महाराज पनि उपस्थित थिए। भूमि पुजनको माध्यमद्वारा न्यु कुचबिहार रेलवेको जमिनमा स्पोर्ट्स हबको निर्माण कार्य शुरू गरियो। यस अवसरमा मन्त्री निशिथ प्रमाणिकले भने, रेलवे र खेल एवम् युवा कल्याण विभागद्वारा संयुक्त रूपमा यो पहिलोपल्ट स्पोर्ट्स हबको निर्माण गरिने भएको छ। प्रथम चरणमा 75 करोड़ रुपियाँको लागतमा स्पोर्ट्स हबको काम शुरू गरिनेछ। उक्त निर्माण कार्य वर्ष 2024 सम्म पुरा हुने तिनले आशा व्यक्त गरे। यहाँ अन्तर्राष्ट्रिय स्तरको हकी एस्ट्रो टर्फ बनाइनेछ। यसको साथै आर्चरी, टेबल टेनिस, इन्जरी म्यानेजमेन्टको पनि व्यवस्था गरिनेछ। यहाँ प्रथम चरणमा खेलाडीहरूको लागि 100 वटा बेड भएको आवास उपलब्ध गराइनेछ अनि पछि यसको संख्या बढ़ाइनेछ। यहाँ देश-विदेशका कोचहरूले ट्रेनिङ गराउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes