कुचबिहारमा टी-20 क्रिकेट टुर्नामेन्ट शुरू

कुचबिहार: कुचबिहार जिल्ला क्रीड़ा संस्थाको तर्फबाट यहाँको राजबाड़ी स्टेडियममा खेलाइएको टी 20 लीग नक आउट क्रिकेट टुर्नामेन्टको आजदेखि शुरू गरियो। उक्त टुर्नामेन्टको उद्घाटन नगरपालिका चेयरम्यान भूषण सिंहले गरे। यस अवसरमा जिल्ला क्रीड़ा संस्थाका सचिव विष्णु ब्रत बर्मन पनि उपस्थित थिए। यस क्रिकेट प्रतियोगितामा मोठ 16 वटा नामी-दामी क्लबहरूले अंश ग्रहण गरेको छ। आज उद्घाटन म्याच कुचबिहार महाराजा क्लब बनाम देवीबाड़ी क्लबमाझ खेलियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *