कुचबिहारमा टिस्टाको जलस्तर बढेपछि स्थानीय मानिसहरूलाई सुरक्षित स्थानमा लैजाने कार्य जारी

कुचबिहार (निसं): सिक्किममा प्राकृतिक आपदाले टिस्टा नदीको जलस्तर बढेपछि यसले गर्दा यता बंगालको कतिपय इलाका पनि जलमग्न बनेको छ। यसैक्रममा, कुचबिहारमा पनि टिस्टा नदीको जलस्तर बढेपछि कुचबिहार जिल्लाको मेखलीगञ्ज  इलाकाको केही भाग टिस्टा नदीले बगाएको बताइएको छ। उत्तर सिक्किममा ड्याम भत्केपछि नदीको जलस्तर बढेर यसले विभिन्न ठाउँमा व्यापक क्षति पुर्याएको छ भने यता उत्तर बंगालमा पनि टिस्टा नदीको जलस्तर निक्कै बढेको छ। यसैले टिस्टा नदी संलग्न इलाकामा बसोवासो गर्दै आइरहेका मानिसहरूलाई सुरक्षित स्थानमा लैजाने काम जारी रहेको छ। उक्त कार्यमा राज्यको प्रशासन लगायत बीएसएफ-ले पनि सहयोग पुऱ्याइरहेको छ। अर्कोतिर, कुचबिहार जिल्लाको मेखलीगञ्ज ब्लकको कुचलीबारी इलाकाका निवासीहरूलाई पनि सुरक्षित स्थानमा लैजाने कार्य जारी रहेको बताइको छ। जलपाईगढी सेक्टरमा बीएसएफ 40औँ बटालियनका जवानहरूले बाढ प्रभावितहरूलाई बचाउन युद्धस्तरमा अभियान चलाइरहेका छन्। यसको साथै यी इलाकामा हाई अलर्ट जारी गरिएको छ भने प्रशासनको तर्फबाट पनि उपायहरू अप्नाइरहेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes