कुचबिहार माथाभाङ्गाको एउटा घरबाट लाखौँ रुपियाँको चोरी

कुचबिहार : खानेकुरामा नशालु पदार्थ मिसाएर खुवाएपछि घरबाट लाखौँ रुपियाँको चोरी गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना कुचबिहार जिल्लाको माथाभाङ्गा 1 ब्लकको शिकारपुर बजार संलग्न इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार शिकारपुर बजार संलग्न इलाकाको एउटा घरका सदस्यहरूले हिजो दिउँसोको खाना खाएपछि अस्वस्थ्य तथा निद्रा लागेको अनुभव गरे। यसपछि आज बिहान मात्र तिनीहरू उठेपछि घरको गेट बाहिरबाट बन्द रहेको साथै घरको आलमारीको ताला भत्काएर नगद रुपियाँ सहित सुनको बहुमूल्य गर-गहना मिलाएर मोठ 10 लाख रुपियाँको चोरी भएको थाहा पाए। खानेकुरोमा नशालु पदार्थ खुवाएर घरमा चोरी गरेको हुनसक्ने परिवारका सदस्यहरूले अनुमान लगाएका छन्। घटनाको खबर पाएर माथाभाङ्गा थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes