कुचबिहारमा वाहन र लरी ठोक्किँदा बीएसएफ जवानहरू घाइते

कुचबिहार : कुचबिहारको खागराबारी इलाकामा बीएसएफको वाहन र लरी आपस्तमा ठोक्किँदा धेरैजना बीएसएफ जवानहरू घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज बिहान बीएसएफको वाहन गुञ्जबारीदेखि खागराबारी मोडतर्फ गइरहेको समय तुफानगञ्जबाट खागराबारीतर्फ आइरहेको एउटा मालवाहक लरीसँग ठोक्किँदा धेरैजना बीएसएफ-का जवानहरू घाइते भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *