कुचबिहार मेखलीगञ्जको सरकारी वनाञ्चलमा व्यक्तिको शव उद्धार

कुचबिहार : एकजना व्यक्तिको मृतदेह उद्धार गरेको घटनालाई केन्द्र गरेर मेखलीगञ्ज ब्लकको जामालदह ग्राम पञ्चायतको सरकारी वनाञ्चलमा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरू फरेस्टमा दाउरा खोज्न आउँदा व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर मेखलीगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि माथाभाङ्गामा पठाएको छ। मृतक व्यक्ति गत 3 दिन अघि जामालदहमा आफन्तको घरमा आएका थिए भने त्यहाँबाट नै तिनी निखोज भएका थिए। आज बिहान जामालदह फरेस्टबाट तिनको शव उद्धार भएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes