कुचबिहार शीतलकुचीमा मतदान अवधि गोली लागेर एकजना युवकको मृत्यु

कुचबिहार : कुचबिहार जिल्लामा आज चौथो चरणको मतदान सम्पन्न भइरहेको छ। यसैले कुचबिहार शीतलकुची विधानसभाको पागलापीरमा मतदान गर्न लाइनमा खडा भएका एकजना युवक दुष्कृतिहरूले चलाएको गोली लागेर मृत्यु भएको घटना प्रकाशमा आएको छ। मृतक युवक आनन्द बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आनन्द बर्मन आज पहिलोपल्ट मतदान गर्न लाइनमा उभिएका थिए। मृतक युवकका परिवारका सदस्यहरूको आरोप अनुसार तृणमूल समर्थित केही दुष्कृतिहरूले चलाएको गोली लागेर तिनको मृत्यु भएको हो। तथापि, स्थानीय तृणमूल नेतृत्वहरूले यी सबै आरोपहरू झुटो रहेको दावी गरेका छन्। मृतक युवक एवम् तिनका परिवार भाजपा समर्थक रहेको बताइएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार मतदान गर्नको लागि आनन्द बर्मन र तिनका परिवारका सदस्यहरू लाइनमा उभिरहेको समय तृणमूल र भाजपा समर्थकहरूमाझ आपसमा झगडा शुरू भयो। यसपछि दुवै पक्षको तर्फबाट जताभावी गोली चलाउँदा आनन्द बर्मनलाई गोली लागेपछि घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। उक्त घटनापछि परिस्थिति उतप्त बनेपछि यसलाई नियन्त्रणमा ल्याउन हाल घटनास्थलमा धेरै संख्यामा र्‍याप फोर्स तैनाथ गरिएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा एकजना व्यक्तिलाई पुलिसले हिरासतमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetaaldfasldasdasjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibomgrandpashabetbetgitromabetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetinterbahisamgbahisbetpuanamgbahisesbetcasinowoncasinomilyoncasinoroyalcasinoroyalpalacebetgrandpashabetholiganbetgrandpashabetgrandpashabetbetplayMercurecasinocasibomgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişgrandpashabetgrandpashabet girişamkbet girişgrandpashabet güncel girişesbet girişholiganbet güncel girişibizabetbahiscom girişbahiscombetewin girişjojobet güncel girişcasinolevantcasinolevant girişsuperbetincasibompusulabet giriş Built with ❤︎ by appycodes