कुचबिहार पञ्चानन वर्मा विश्वविद्यालयको दीक्षान्त समारोह 14 फरवरीमा

कुचबिहार : पञ्चानन वर्माको जयन्तीको अवसरमा कुचबिहार पञ्चानन वर्मा विश्वविद्यालयमा दीक्षान्त समारोहको आयोजना गरिने भएको छ। आगामी 14 फरवरीको दिन विश्वविद्यालयको उत्सव अडिटोरियम हलमा तृतीय वर्षको दीक्षान्त समारोहको आयोजना गरिने भएको छ। यस वर्ष दीक्षान्त समारोहमा 39 जना विद्यार्थीहरूलाई गोल्ड मेडल एवम् 44 जना विद्यार्थीहरूलाई सिल्भर मेडल प्रदान गर्नको साथै यस वर्ष विश्वविद्यालयको तर्फबाट पञ्चानन स्मारक सम्मानको आयोजना गरिने भएको छ। बिहिबार विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरेर विश्वविद्यालयका रजिस्ट्रार अब्दुल कादेर सफालीले यसबारे जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes